अतिरक्त

Romanized: atirakt, atirakta

गाढा रातो रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाढा रातो रङको।
२.
ज्यादै रिझिएको; अनुरक्त।

सम्बन्धित शब्दहरू