अतिरिक्त

Romanized: atirikt, atirikta

भएकामा अरू थप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भएकामा अरू थप।
२.
चाहिँदोभन्दा बढ्ता; फाल्तु।
३.
उब्रिएको; उब्रने। ना.
४.
(यो.) बाहेक।
५.
(क्रियाविशेषण) बेसीमा; बढीमा।

सम्बन्धित शब्दहरू