अतिरिक्तता
Romanized: atiriktataa, atiriktat, atiriktata
अधिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अधिकता।
२.
उब्रिएको अवस्था; अतिरिक्त वा अधिक भएको अवस्था; चाहिएभन्दा धेरै भएको अवस्था।
३.
भएकामा अरू थप।