अतिरिक्ताङ्क

Romanized: atiriktaangka, atiriktaangk, atiriktangka, atiriktangk

नियमित समयमा प्रकाशित हुने पत्रपत्रिकाको अङ्कबाहेक खास अवसरमा निकालिने थप अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नियमित समयमा प्रकाशित हुने पत्रपत्रिकाको अङ्कबाहेक खास अवसरमा निकालिने थप अङ्क।
२.
पत्रपत्रिका आदिले खास दिन वा अवसरमा थपेर निकालेको अतिरिक्त पृष्ठ (जस्तो -शनिवासरीय अतिरिक्ताङ्क)।

सम्बन्धित शब्दहरू