अतिरेक
Romanized: atirek, atireka
आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति।
२.
हुनुपर्नेभन्दा बढी भएको अवस्था।
३.
अतिरिक्त प्रचुरता; आधिक्य; पउल (भावातिरेक, हर्षातिरेक इ.)।