अतिरुक्ष

Romanized: atiruksha, atiruksh, atiruks, atiruksa

ज्यादै रुखो; ज्यादा मायादया नभएको; बोली वा व्यवहारमा निर्मोही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादै रुखो; ज्यादा मायादया नभएको; बोली वा व्यवहारमा निर्मोही।

सम्बन्धित शब्दहरू