अतिरात्र
Romanized: atiraatra, atiraatr, atiratr, atiratra
एकै रातमा समाप्त हुने यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकै रातमा समाप्त हुने यज्ञ।
२.
त्यस यज्ञको मन्त्र।