अहोरात्र

Romanized: ahoraatra, ahoraatr, ahoratr, ahoratra

दिन र रात; रातोदिन; दिनरात; रातदिन; दिनहुँ; हरदिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
दिन र रात; रातोदिन; दिनरात; रातदिन; दिनहुँ; हरदिन।
२.
(नाम) रातदिनको समय; चौबिस घण्टाको समय।

सम्बन्धित शब्दहरू