अहो

Romanized: aho

आश्चर्य, विस्मय, प्रशंसा, आनन्द, खेद, शोक आदि बुझाउँदा प्रयोग गरिने अव्यय। (उदा.- अहो, कस्तो जाडो ! अहो,… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत]

1
आश्चर्य, विस्मय, प्रशंसा, आनन्द, खेद, शोक आदि बुझाउँदा प्रयोग गरिने अव्यय। (उदा.- अहो, कस्तो जाडो ! अहो, बिचरा साने भिरबाट लडेछ!)।

उदाहरण वाक्य

  • अहो, कस्तो जाडो ! अहो, बिचरा साने भिरबाट लडेछ!

सम्बन्धित शब्दहरू