अहँ
Romanized: ahan, aham
स्वरतन्त्री बन्द भई अघोष स्पर्शका रूपमा उच्चारण हुने र ठाडो रूपमा अस्वीकार, इन्कार, निषेध आदि बुझाउने अव्यय।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
स्वरतन्त्री बन्द भई अघोष स्पर्शका रूपमा उच्चारण हुने र ठाडो रूपमा अस्वीकार, इन्कार, निषेध आदि बुझाउने अव्यय। (उदा.- अहँ, ज्यान गए पनि म यो कुरा मान्दिनँ)।
उदाहरण वाक्य
- अहँ, ज्यान गए पनि म यो कुरा मान्दिनँ