अडँ

Romanized: adan, adam

देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पन्ध्रौँ व्यञ्जनवर्ण; परम्परागत रूपमा मूर्धन्य, स्पर्शी, सघोष,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पन्ध्रौँ व्यञ्जनवर्ण; परम्परागत रूपमा मूर्धन्य, स्पर्शी, सघोष, अल्पप्राण तथा अनुनासिक मानिएको तर नेपाली उच्चारणअनुसार ‘अडँ’ठहरिने व्यञ्जनध्वनि; ण।

सम्बन्धित शब्दहरू