अडग
Romanized: adag, adaga
नडग्ने; आफ्नो स्थान वा कुरामा टेक लिने; अटल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+डग]
1
नडग्ने; आफ्नो स्थान वा कुरामा टेक लिने; अटल।