अडङ्गा

Romanized: adanggaa, adangga, adangg, adangaa

कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा। (उदा.- राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्+अङ्गा]

१.
कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा। (उदा.- राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ।)
२.
(विशेषण) त्यस्तो अडङ्गा वा अड्को हाल्ने (व्यक्ति; उदा.- राम त अडङ्गा छ है।)

उदाहरण वाक्य

  • राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ।

सम्बन्धित शब्दहरू