अङ्गा

Romanized: anggaa, angga, angg, angaa

शरीरका माथिल्ला भागका अङ्गमा लगाइने लबेदा, भोटो आदि वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं.अङ्गक]

1
शरीरका माथिल्ला भागका अङ्गमा लगाइने लबेदा, भोटो आदि वस्त्र।

सम्बन्धित शब्दहरू