अङ्गारधानी

Romanized: anggaaradhaani, anggaaradhani, anggaradhaani, anggaradhani

अँगार राखिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अँगार राखिने ठाउँ।
२.
भुङ्ग्रो राख्ने भाँडो; अगेनो।

सम्बन्धित शब्दहरू