शृङ्गारप्रधान
Romanized: shringgaarapradhaana, shringgaarapradhaan, shringgaarapradhana, shringgarapradhaana
शृङ्गार मुख्य भएको; शृङ्गार रस बढी अभिव्यक्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शृङ्गार मुख्य भएको; शृङ्गार रस बढी अभिव्यक्त भएको।