शृङ्ग
Romanized: shringga, shringg, sringga, shringa
सिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सिङ।
२.
टाकुरो वा चुचुरो (जस्तो- पर्वतशृङ्ग)।
३.
कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुडे जुनको चोसो वा कुनु; स्तनको टुप्पो इ.)।
४.
फुकेर बजाइने नरसिङ्गा वा भैंसी आदिका सिङको बाजा।
५.
पानीको सिर्को; फोहरा; पचका।