शृङ्गी
Romanized: shringgi, sringgi, shringi, shringgee
सिङ हुने वा सिङ भएको; सिङालो (पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिङ हुने वा सिङ भएको; सिङालो (पशु)।
२.
सिडबाट बनेको वा सिङको (बाजा)।
३.
(नाम)
पहाडको टाकुरो।
४.
सिङ्गेमाछो ।