अजशृङ्गी

Romanized: ajashringgi, ajasringgi, ajashringi, ajashringgee

ना. [सं.] पर्वत-प्रदेशमा उम्रिने, ठुलो रुख र रातो फूल हुने, डोलो, लामो र बटारिएको फल फल्ने रुख; त्यसकै फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] पर्वत-प्रदेशमा उम्रिने, ठुलो रुख र रातो फूल हुने, डोलो, लामो र बटारिएको फल फल्ने रुख; त्यसकै फूल वा फल।

सम्बन्धित शब्दहरू