गोशृङ्ग

Romanized: goshringga, goshringg, gosringga, goshringa

गाई जातका घरेलु वा वनैया चौपायाको सिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाई जातका घरेलु वा वनैया चौपायाको सिङ।
२.
गाईको सिङ।
३.
गोदानका निम्ति सुन, चाँदी, तामा आदि धातुबाट बनेको सिङ आकारको वस्तु वा सिङको खोल।

सम्बन्धित शब्दहरू