अनङ्ग
Romanized: anangga, anangg, anang, ananga
कामवासनाका देवता; कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामवासनाका देवता; कामदेव।
२.
(विशेषण)
अङ्ग नभएको; शरीर नभएको; देहरहित।