अनङ्गकीर्तन

Romanized: ananggakirtana, ananggakirtan, ananggakeertana, anangakirtan

अङ्ग नहुने विषयको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष वा रसदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अङ्ग नहुने विषयको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष वा रसदोष।

सम्बन्धित शब्दहरू