अनङ्कन

Romanized: anangkana, anangkan, anankan, anankana

प्रतीक, चिह्न आदिको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रतीक, चिह्न आदिको अभाव।

सम्बन्धित शब्दहरू