चित्राङ्कन

Romanized: chitraangkana, chitraangkan, chitrangkana, chitrangkan

चित्र बनाउने काम; चित्रमा अङ्कन गर्ने काम; कुनै विषय वा वस्तुलाई चित्रका माध्यमबाट प्रस्तुत गर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चित्र+अङ्कन]

१.
चित्र बनाउने काम; चित्रमा अङ्कन गर्ने काम; कुनै विषय वा वस्तुलाई चित्रका माध्यमबाट प्रस्तुत गर्ने काम; चित्रकारी।
२.
सचित्र प्रस्तुति।

सम्बन्धित शब्दहरू