चित्राङ्ग
Romanized: chitraangga, chitraangg, chitrangga, chitrangg
शरीरमा चित्र भएको; चित्रविचित्रको; बुट्टादार शरीर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चित्र+अङ्ग]
1
शरीरमा चित्र भएको; चित्रविचित्रको; बुट्टादार शरीर भएको।