चित्त
Romanized: chitta, chitt, citt, citta
मन; हृदय; दिल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मन; हृदय; दिल ।
२.
विचार; चिन्तन; इच्छा।
३.
बुद्धि; अन्तःकरण; तर्क; तर्कनाशक्ति।
४.
अभिप्राय; उद्देश्य।
५.
ध्यान।