किञ्चित्

Romanized: kinychit, kinchit, kinycit, kincit

थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक्।
२.
(क्रियाविशेषण) अलिकति पनि; थोरै पनि; केही पनि।

सम्बन्धित शब्दहरू