मञ्चित

Romanized: manychita, manychit, manchita, manchit

रङ्गमञ्चमा खेलाइएको; प्रदर्शन गरिएको; अभिनीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
रङ्गमञ्चमा खेलाइएको; प्रदर्शन गरिएको; अभिनीत।

सम्बन्धित शब्दहरू