मञ्च
Romanized: manycha, manych, mancha, manch
सर्वसाधारण जनताका सामु सभासम्मेलन गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्वसाधारण जनताका सामु सभासम्मेलन गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन (स्टेज)।
२.
रङ्गमञ्च; रङ्गभूमि।
३.
लाक्षणिक अर्थमा, कुनै विशष्टि क्रियाकलापको क्षेत्र (जस्तो- राजनीतिक मञ्च)।
४.
खाट वा पिँढी जस्तै बस्ने, आराम गर्ने कुनै ठाउँ (चौतारी, मचान इ.)।