मञ्चक

Romanized: manychaka, manychak, manchaka, manchak

मञ्च सजाउने (सामग्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत मञ्च्+अक]

१.
मञ्च सजाउने (सामग्री)।
२.
मञ्चमा नाटक आदि प्रस्तुत गर्ने; नाटकको मञ्चन गर्ने।

सम्बन्धित शब्दहरू