वञ्चक
Romanized: vanychaka, vanychak, wanychaka, vanchaka
ठग्ने स्वभाव वा प्रवृत्तिको; ठग; धूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठग्ने स्वभाव वा प्रवृत्तिको; ठग; धूर्त।
२.
(नाम)
स्याल।