प्रवञ्चक
Romanized: pravanychaka, pravanychak, prawanychaka, pravanchaka
जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने; ठग; धूर्त; धोकेबाज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने; ठग; धूर्त; धोकेबाज ।