रोमाञ्चक

Romanized: romaanychaka, romaanychak, romanychaka, romanychak

आङ जुरुङ्ङ पार्ने; रोमाञ्चकारी; आश्चर्य वा भय उत्पन्न गर्ने; विस्मयकारी; भयानक; रोमहर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रोम+अञ्च+अक]

1
आङ जुरुङ्ङ पार्ने; रोमाञ्चकारी; आश्चर्य वा भय उत्पन्न गर्ने; विस्मयकारी; भयानक; रोमहर्षक।

सम्बन्धित शब्दहरू