रोमाञ्च

Romanized: romaanycha, romaanych, romanycha, romanych

हर्ष, भय, शोक आदिले शरीर जुरुङ भई रौंहरू ठडिने चाल वा अवस्था; रोमहर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हर्ष, भय, शोक आदिले शरीर जुरुङ भई रौंहरू ठडिने चाल वा अवस्था; रोमहर्षण।

सम्बन्धित शब्दहरू