रोमान्स

Romanized: romaansa, romaans, romans, romaansha

उत्साह, कल्पना र भावुकताप्रधान कार्य, विचार वा आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

१.
उत्साह, कल्पना र भावुकताप्रधान कार्य, विचार वा आचरण।
२.
भावुकताप्रधान प्रेम।
३.
कल्पनाप्रधान आदर्शवादी कथा।

सम्बन्धित शब्दहरू