अमान्छे
Romanized: amaanchhe, amanchhe, amaanche, amanche
खराब मान्छे; कुमान्छे; पशुवत् मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
खराब मान्छे; कुमान्छे; पशुवत् मान्छे।