घिउमान्छे

Romanized: ghiumaanchhe, ghiumanchhe, ghiumaanche, ghiumanche

सरल स्वभावको असल मान्छे; सजिलो मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घिउ+मान्छे]

1
सरल स्वभावको असल मान्छे; सजिलो मान्छे।

सम्बन्धित शब्दहरू