जिउमारा
Romanized: jiumaaraa, jiumaara, jiumaraa, jiumaar
खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जिउ+मारा]
१.
खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख दिने; आत्मघाती।
२.
अर्काको हत्या गर्ने; हत्यारा; ज्यानमारा।
३.
(नाम)
त्यस्तो स्वभावको व्यक्ति।