गच्छगच्छ
Romanized: gachchhagachchha, gachchhagachchh, gachchagachchha, gachchhagachcha
जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र।
२.
विसर्जन; समाप्ति; टुङ्ग्याउनी।