कच्छ
Romanized: kachchha, kachchh, kachcha, kachch
नदी वा समुद्रको छेउ; किनारा; जलाशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदी वा समुद्रको छेउ; किनारा; जलाशय।
२.
सीमा।
३.
जलप्रायः प्रदेश।
४.
धोती वा आङमा बेरिने लुगाको छेउ।
५.
पश्चिमी भारतमा पर्ने गुजरातको एक प्रख्यात अन्तरीप।