धर्मकृच्छ
Romanized: dharmakrichchha, dharmakrichchh, dharmakrichcha, dharmakrichch
ना. धार्मिक दृष्टिले कुनै काम गर्दा उचित-अनुचित छुट्ट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. धार्मिक दृष्टिले कुनै काम गर्दा उचित-अनुचित छुट्ट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।