पर्णकृच्छ
Romanized: parnakrichchha, parnakrichchh, parnakrichcha, parnakrichch
डुम्रीको पातको काँढा दुई दिन, कमलपत्तीको काँढा दुई दिन, बेलपत्तीको काँढा पाच दिनसम्म र प्रत्येक रात कुशको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
डुम्रीको पातको काँढा दुई दिन, कमलपत्तीको काँढा दुई दिन, बेलपत्तीको काँढा पाच दिनसम्म र प्रत्येक रात कुशको गुभो खाएर गरिने कठोर व्रत वा प्रायश्चित्त; पर्णाशन।