पर्ण

Romanized: parn, parna

बोटबिरुवा आदिको पात; पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बोटबिरुवा आदिको पात; पत्र।
२.
पान।
३.
पखेटा।
४.
बाणमा लगाइने प्वाँख ।
५.
पलाँसको रुख वा बोट।
६.
कागजको पातो; पाना।

सम्बन्धित शब्दहरू