पर्णिका

Romanized: parnikaa, parnik, parnika

अमुक व्यक्तिलाई अमुक वस्तु यति दिनू भनी लेखिएको कागज; वस्तुहरूको सीमित वितरणका व्यवस्थामा बजारबाट मालसामान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अमुक व्यक्तिलाई अमुक वस्तु यति दिनू भनी लेखिएको कागज; वस्तुहरूको सीमित वितरणका व्यवस्थामा बजारबाट मालसामान किन्न पाइने पुर्जी; कुपन।

सम्बन्धित शब्दहरू