चूर्णिका
Romanized: churnikaa, churnika, churnik, choornikaa
पिसिएको वा धुल्याइएको चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पिसिएको वा धुल्याइएको चिज।
२.
सरल गद्य काव्य।
३.
सातु; सक्तु।