चूर्णित
Romanized: churnita, churnit, choornita, choornit
खत्तम पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खत्तम पारिएको।
२.
चूर्ण भएको; धुलो पारिएको; धुल्याइएको; पिँधिएको।