घूर्णित

Romanized: ghurnit, ghoornita, ghoornit, ghuurnit

घुमेको वा घुमाइएको; रिँगेको वा रिँगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घुमेको वा घुमाइएको; रिँगेको वा रिँगाइएको।
२.
चक्कर खाएको वा खुवाइएको।

सम्बन्धित शब्दहरू