वर्णित

Romanized: varnit, warnita, warnit, barnita

वर्णन गरिएको; बयान गरिएको; भनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्णन गरिएको; बयान गरिएको; भनिएको।
२.
चित्रण गरिएको; चित्रित।
३.
प्रशंसा गरिएको।

सम्बन्धित शब्दहरू