वर्णिका
Romanized: varnikaa, warnikaa, varnik, warnika
खरी, पेन्सिल, कलम, कुची, मसी, लेप, लाली, माहुर, रङको महत्त्वअनुसार ठिक ठिक थलोमा लगाई जीवन्तता दिने कला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खरी, पेन्सिल, कलम, कुची, मसी, लेप, लाली, माहुर, रङको महत्त्वअनुसार ठिक ठिक थलोमा लगाई जीवन्तता दिने कला; चित्रकला।