कर्णिका

Romanized: karnikaa, karnik, karnika

कमलको बिचमा रहने ग्रन्थि वा गाँठो; कमलगट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमलको बिचमा रहने ग्रन्थि वा गाँठो; कमलगट्टा।
२.
कर्णफूल।
३.
माझी औंलो।

सम्बन्धित शब्दहरू